प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीबारबाट सदरमुकाम म्याङलुङ्गमा सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सुरु भएको का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीबारबाट सदरमुकाम म्याङलुङ्गमा सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सुरु भएको का"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राष्ट्रिय जनमुक्ति पार्टीको दुई दिने प्रशिक्षण सुरु

३० भाद्र २०७३, बिहीबार १३:०८

प्रकाश धौलाकोटी/भदौ ३०, तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषदको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम विहीबारबाट सदरमुकाम म्याङलुङ्गमा सुरु भएको छ । पार्टीका वरिष्ठ नेता रामबहादुर तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा लिम्बूवानका नौ जिल्लाका नेता तथा जिल्ला कमिटी पदाधिकारीहरु सहभागी छन् ।

 दुई दिन सम्म संचालन हुने कार्यक्रममा पार्टी संगठनको अवस्था, विस्तार र भावी रणनितिका बारेमा छलफल हुने केन्द्रिय सदस्य सन्तविर लामाले जानकारी दिए । जनमुक्ति पार्टीले नेपालको नयाँ संविधान घोषणा भएको दिन अर्थात् असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेको छ ।

 कार्यक्रममा केन्द्रिय नेताहरु तिर्थ राई, मिना पंधाक, पुर्णकला लिम्बू लगायतका नेताहरुपनि सहभागी रहेको अध्यक्ष केपी पालुङ्वाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु