प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्म"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

विप्लव माओवादी विद्यार्थीहरुको सम्मेलन भोली

३१ भाद्र २०७३, शुक्रबार ०६:२५

प्रेम सुनार, भदौ ३१, गुल्मी ।  नेत्रविक्रम चन्द ( विप्लव ) ले  नेतृत्व गरेको नेकपा ( माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  गुल्मीको १७ औं जिल्ला सम्मेलन भोली सदरमुकाम तम्घासमा हुन गई रहेको छ ।

  सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समिति संयोजक मुक्ती गैरेले जानकारी दिए । उनका अनुसार सम्मेलनको   सो संगठनका केन्द्रिय सचिव रामबहादुर बिकले गर्ने भएका छन् ।  बिशेष अतिथीहरुमा लुम्विनी अञ्चल पार्टी प्रमुख चन्द्रबहादुर चन्द लगायत हुने गैरेले बताए ।

  सो पार्टीले जनयुद्ध ताका देखिको सम्मेलनलाई जोडेर १७ औं जिल्ला सम्मेलन बनाएको हो । यस जिल्ला सम्मेलनले गुल्मी जिल्ला भित्रका शैक्षिक विकृति विसंगती , अराजक गतिविधी निरुसाहित गर्दैं निजीकरण र व्यापारिकरणका शैक्षिक दलालहरुलाई अन्त्य गर्ने कुरामा जोड दिने गैरेको भनाई छ ।  उनले जनवादी र व्यहारिक शिक्षा अवको आवस्यकता रहेको बताए ।  सम्मेलनमा जिल्ला स्थित कुनै पनि  अतिथीहरुलाई उनिहरुले पत्रचार गरेका छैनन् । सवैलाई फोन र भेटघाट मार्फत आमन्त्रण गर्ने गरेको छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर