भदौ ३१, कपिलवस्तु । शिक्षक समाज नेपालको कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

जिल्लाको गोरुसिंगेमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३१, कपिलवस्तु । शिक्षक समाज नेपालको कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

जिल्लाको गोरुसिंगेमा "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिक्षक समाज नेपाल कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न

२०७३, ३१ भाद्र शुक्रबार १३:१७

भदौ ३१, कपिलवस्तु । शिक्षक समाज नेपालको कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

जिल्लाको गोरुसिंगेमा शुक्रबार सम्पन्न भेलाले थानेश्वर खनालको संयोजकत्वमा  ५१ सदस्यिय जिल्ला समिती चयन गरेको छ । जसको सदस्यहरुमा शारदा अर्याल,विजयप्रकाश चौवे,ठाकुर प्रसाद भुषाल,लखन किशोर चौधरी,तारा पंगेनी,राजेन्द्र खनाल,श्री देवी थापा,शेषकान्त भट्टराइ,खेमराज उपाध्यय, प्रताप प्रसाद यादव , तुल्सीराम जैसवाल,राम प्रसाद कँडेल,कमला शर्मा,रेवता गिरी,प्रभु यादव ,सावित्रा खनाल,पशुपतिमणी त्रिपाठी,टिकाराम पन्थी, रामचन्दं्र अधिकारी , शोभा चौधरी, सत्य नारायण मौर्य  लगायत ५१ जना रहनु भएको छ ।

भेलामा बोल्दै नयाँशक्ति नेपाल पार्टी का अन्तरिम केन्द्रिय परिषद सदस्य इन्द्रमणी पौडेल ले  राज्यका विशिष्ट नागरिक, नेता , डाक्टर ,पाइलट, इन्जिनियर उत्पादन गर्ने श्रोत शिक्षक भएकाले देशलाई विकसित र समृद्ध बनाउने अभियानमा शिक्षकहरुको भुमिका ज्यादैनै महत्वपुर्ण हुने बताउनु भयो । त्यस्तै पार्टीका केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक नारायण खनाल ले नयाँशक्ति को आधारतत्व बारे प्रशिक्षित गर्दै शिक्षक संगठन स्वतन्त्र भएकाले पेशा प्रति इमान्दार र देशप्रति जानकार हुनुपर्ने बताउनु भयो ।

भेला ले कपिलवस्तुको पाँचवटै निर्वाचन क्षेत्रहरुमा संयोजक समेत चयन गरेको छ । जसअनुसार १ मा शेषकान्त भट्टराई ,२ मा प्रभु यादव,३ मा पशुपति मणी त्रिपाठी , ४ मा विजय प्रकाश चौवे र पाँच मा मसहुद खाँ नेपाली लाई संयोजक चयन गरिएको बताइएको छ । 

कार्यक्रममा पार्टी केन्द्रिय परिषद सदस्य कमला भुषाल र नेपाल प्रेस सोसाइटिका सोनु कुमार सुनार को पनि उपस्थिती रहेको थियो । संगठनबारे अन्य निर्णय विजयादशमी अघिनै बस्ने जिल्ला समितीको पुर्ण वैठक ले गर्ने शिक्षक समाज नेपाल कपिलवस्तु ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु