जितेन्द्र भण्डारी/असोज १, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले लगाएको सम्पत्तिकरको बारे पुनरावोलन गर्नुपर्ने जिल्ला स्थित उच्च स्तरीय राजनितीक संवाद समितीले औल्याएका छन् ।

 समितीको शुक्रबार वसेको वैठकले कार्यालयले सम्पत्तिकर लगाएपनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र भण्डारी/असोज १, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले लगाएको सम्पत्तिकरको बारे पुनरावोलन गर्नुपर्ने जिल्ला स्थित उच्च स्तरीय राजनितीक संवाद समितीले औल्याएका छन् ।

 समितीको शुक्रबार वसेको वैठकले कार्यालयले सम्पत्तिकर लगाएपनि "/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

एकीकृत सम्पत्तिक कर पुनरावोलनक गर्नुपर्ने: उच्च स्तरीय राजनितीक संयन्त्र

२०७३, १ आश्विन शनिबार ०८:१०

जितेन्द्र भण्डारी/असोज १, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले लगाएको सम्पत्तिकरको बारे पुनरावोलन गर्नुपर्ने जिल्ला स्थित उच्च स्तरीय राजनितीक संवाद समितीले औल्याएका छन् ।

 समितीको शुक्रबार वसेको वैठकले कार्यालयले सम्पत्तिकर लगाएपनि त्यो त्यति ब्यवहारिक नभएको भन्दै यसबारे ब्यापक छलफल गर्नुपर्ने समितीले औल्याएका हुन् ।

कार्यक्रममा सहभागि समितीका सदस्य राप्रपा पाटी जिल्ला अध्यक्ष मानदेव केरुङले फिदिम नगरपालिका  भन्दैमा फिदिम वजार र एउटा गाउँको सम्पत्ति कर एउटै लगाउन नपाइने वताउनुभयो । यसबारे धेरै जनताका गुनासा आएकोले यस बारे छलफल गरेको उहाँले वताउनुभयो ।

 यस्तै पछिल्लो समय प्रहरी प्रशासनको वढि ज्याद्दति भएको भन्दै यसबारे समितीको गम्भिर ध्यानकर्षण भएको नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले वताउनुभयो । यसवारे जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा राजनितीक दल वीच छलफल गर्ने निर्णय गरिएको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु