मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक ग"/>
३ माघ २०८२, शुक्रबार
नवलपुर - NWL

नवलपरासीका मुस्लिमको धार्मिक शिक्षा प्रति सरकारको बेवास्ता

१ आश्विन २०७३, शनिबार ११:५५

मोहम्मद ईजहार शेष/असोज ३१, परासी । मुस्लिम समुदायको संरक्षण तथा धार्मिक शिक्षा प्रति अहिलेको पिढिलाई उतप्रेरित गर्न धार्मिक गुरु मौलानाहरुको अहम भुमिका रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

मुस्लिम समुदायको दोस्रो ठुलो पर्व ईदुल अजहाको समापनको अवसरमा तन्जीमुल ओलमा युनियन नवलपरासीले जामिया फैजाने अहले बैत परासीमा आयोजना गरेको धार्मिक प्रवचन कार्यक्रममा बोल्ने वक्ताहरुले सो विषय प्रति विशेष जोड दिएका हुन् । 

तन्जीमुल वलमा समिति नवलपरासीका अध्यक्ष मौलाना गुलाम सैयद हुसैनको अध्यक्षतामा भएको सो कार्यक्रममा मौलाना हुसैनले खास गरि अहिलेको पिढिहरुले धार्मिक शिक्षा प्रति लगाव कम राख्दै गएकाले उनिहरुलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

सो अवसरमा मौलाना अमिरुल्लाह अन्सारी, तैयब अन्सारी, कारी मोहम्मद हुसैन अन्सारी, मौलाना मोहरम अलि, सेराज अहमद, हाजी ईसहाक अहमद मिँया, मुस्लिम संघका जिल्ला अध्यक्ष कासिद अलि, अमिरुल्लाह मिँया, नेसार अहमद मिँया लगायतले जिल्लामा उच्च धार्मिक शिक्षाको आवश्यक्ता रहेको र आ-आफनो ठाँउवाट सबैले पहल गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु