2026-06-16 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई नै प्रधानमन्त्री बनाएको भए पनि कांग्रेसमा घनघोर विरोध हुन्थ्यो : प्रकाशशरण महत

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतरपक्षले जस्तो अवस्थामा पनि पार्टीभित्र आलोचना गर्ने बताएका छन् । 

संसद्मा सबैभन्दा ठूलो पार्टी भएर पनि प्रतिपक्षमा बस्दा नेतृत्वप्रति आलोचना भएको भन्दै कांग्रेसमा जे भए पनि आलोचना हुने गरेको उनले बताए ।


“हामीले कार्यसम्पादन समितिबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको नै भए पनि ८९ सिट भएको कांग्रेसले ३२ सिट भएको प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय ग¥यो भनेर घनघोर आलोचना हुन्थ्यो,” प्रवक्ता महतले भने, “अहिले विरोध गर्ने साथिहरुले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छोड्नुहुँदैन भन्नुभएको थियो ।” 

उनले पार्टी सभापतिले ‘एक्सिस’ दिएन भन्ने पदाधिकारीको कुरा गैरजिम्मेवार भएको बताए । उनले बालु्वाटारमा सांसदहरुको बैठक बसेको र प्रधानमन्त्री कांग्रेसले नै लिनुपर्ने भन्दै दवाव दिएको कुरा अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ