2026-06-16 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि फर्किनेगरी दिल्ली पुगे कांग्रेस नेता निधि

पुस २०, काठमाडौँ | नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि भारतको राजधानी दिल्ली पुगेका छन्। 

बुधबार दिउँसो १ बजे दिल्ली गएका निधि आइतबार साँझ मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सोमबार प्रतिनिधि सभाको पहिलो बैठक बस्न लागेको छ। त्यसको एक दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वावसको मत लिने कार्यक्रम छ। 

कांग्रेस नेतृवमा रहेको गठबन्धन भत्किएर माओवादी र एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि निधि दिल्ली गएका हुन्। 

४ मंसिरको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेपनि सरकार बनाउनबाट विमुख भएको छ। कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने कसरतमा निधि पनि सक्रिय देखिएका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ