११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग माधव नेपालको भेट निजी हो : जगन्नाथ खतिवडा

२१ पुष २०७९, बिहीबार १०:३३

पुस २१, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट निजी भएको बताएका छन् । उनले यस विषयमा पार्टीलाई जानकारी नभएको बताएका छन् ।

बिहीबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘त्यो उहाँहरुको निजी भेट हो । दुई नेताहरुको भेट हो । पार्टी पार्टीको भेट होइन, भन्ने सम्झँदा हुन्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको थियो । त्यस क्रममा प्रचण्डले नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

तर उपमहासचिवसमेत रहेका खतिवडाले प्रधानमन्त्रीले आफ्नो पार्टीसँग विश्वासको मत मागेको बारे थाहा नभएको बताए । उनले भने, ‘सरकारले समर्थन मागेको छ कि छैन भन्ने नै थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह