असोज २, विराटनगर | थारु महिलासभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवशका दिनका रुपमा मनाउने निर्णय गरेको छ । 

आफुहरुले विगत दुई दशक देखि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २, विराटनगर | थारु महिलासभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवशका दिनका रुपमा मनाउने निर्णय गरेको छ । 

आफुहरुले विगत दुई दशक देखि "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

थारुहरुले आन्दोलन गर्ने

२०७३, २ आश्विन आईतवार ०९:१७


असोज २, विराटनगर | थारु महिलासभा मोरड कार्यसमितिले थारुहरुले जितिया पर्वलाई आन्दोलन दिवशका दिनका रुपमा मनाउने निर्णय गरेको छ । 

आफुहरुले विगत दुई दशक देखि आफ्नो हक र अधिकार प्राप्तिका लागी आन्दोलन गरेको भएपनि स्वायत प्रदेश निमार्ण, समावेशी प्रतिनिधित्व  र आन्दोलनको सत्य तथ्य न्यायिक छानविन गर्न माग गरेको छ । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गदै सो कुरा बताइएको हो ।

सरकारसगँ भएको १३ बुदे माग पुरा गराउनको लागी थारुहरुको महान पर्वलाई आन्दोलन दिवशको रुपमा मनाउन लागेको थारु महिला सभा अध्यक्ष कल्पना चौधरी ले वताउनुभयो । साथै आगामी समयमा संवैधानिक निकार्यमा थारु महिलाको प्रतिनिधित्व गराउनका लागी भएपनि थारुहरुसगँ भएका सम्झौता कार्यन्ययन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु