ललित बोहरा । असोज २, डडेल्धुरा | सरकारले आईतबार देखि तीन दिनसम्म संविधान दिवस मनाउन लागेको छ । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधान दिवस मनाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । असोज २, डडेल्धुरा | सरकारले आईतबार देखि तीन दिनसम्म संविधान दिवस मनाउन लागेको छ । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधान दिवस मनाइ"/>
२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा संविधान दिवसको अवसरमा नगर क्षेत्र सरसफाई गरियो

२०७३, २ आश्विन आईतवार १२:०५

ललित बोहरा । असोज २, डडेल्धुरा | सरकारले आईतबार देखि तीन दिनसम्म संविधान दिवस मनाउन लागेको छ । संविधानसभा बाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा संविधान दिवस मनाइन लागेको हो । 

दिवसको अबसरमा आयोजित बिभिन्न कार्यक्रम अन्तर्गत डडेल्धुरामा पनि आज नगरक्षेत्र सरसफाई गरीएको छ । समितीको निर्यण अनुसार आज, भोली र ४ गते साँझ जिल्लाभरका कार्यालय र बजार क्षेत्र एवम सम्पूर्ण नगरमा दिपावली गर्ने, भोली बिहान ८ बजे बागबजारमा प्रभातफेरीको आयोजना गरी जिल्ला बिकाश समीतीमा कार्यक्रम गरिने जनाइएको छ । 

यस्तै औपचारिक कार्यक्रममा सविंधानको बारेमा प्रवचन गरिने, बिभिन्न बिद्यालयहरुको सहभागितामा सास्कृतिक कार्यक्रम, राजनैतिक दल–कर्मचारी बीच तानडोरी खेल र असोज ४ गते बिहान साढे ७ बजे उप–क्षेत्रीय अस्पताल डडेल्धुराका बिरामीहरुलाई फलफुल बितरण गर्दै संविधान दिवस भब्य रुपमा मनाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?