पहिलो सम्बिधान दिवसको सन्दर्भमा अाज जिल्ला सदरमुकाम गुलरियामा निकालिएको र्याली । र्यालीमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ का सांसद सञ्जय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सरकारी तथा गै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पहिलो सम्बिधान दिवसको सन्दर्भमा अाज जिल्ला सदरमुकाम गुलरियामा निकालिएको र्याली । र्यालीमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ का सांसद सञ्जय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सरकारी तथा गै"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रथम सम्बिधान दिवस बर्दियामा (फोटो फिचर)

२०७३, ३ आश्विन सोमबार ०३:२६

प्रभात सुवेदी । असोज ३, बर्दिया ।   पहिलो सम्बिधान दिवसको सन्दर्भमा अाज जिल्ला सदरमुकाम गुलरियामा निकालिएको र्याली । र्यालीमा बर्दिया जिल्ला क्षेत्र नम्बर २ का सांसद सञ्जय कुमार गौतम, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु लगायत सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधी, कर्मचारी, शिक्षक, महिला लागयतको सहभागिता रहेको थिायो । आज आयोजना गरिएको प्रभात फेरी स्थानीय शहीद गेटबाट राधाकृष्ण चोक हुँदै बगलामुखी स्कूल चोक बाट जिल्ला विकास समितिका सभाहलमा पुगेको थियो । हलमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु