2026-06-17 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार सांसदबारे संसदमा कुरा उठेपछि गृहमन्त्रीको जवाफ- कसैको दबाबमा पर्दिनँ, विधिअनुसार हुन्छ

माघ ५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा गृह मन्त्रालय नजाने प्रष्ट पारेका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस रामहरि खतिवडाले फरार रहेका सांसदबारे प्रश्न उठाएपछि उनले त्यसको जवाफ दिएका हुन्।


उनले भने, ‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ। उहाँलाई पक्रन माननीय भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर एक कदम बाहिर जाँदैन। यसको ग्यारेन्टी म यहीबाट गर्न चाहन्छु। त्यसको प्रक्रिया भएकाले कसैको दबाब र प्रभावमा पर्दैन।’

अपराध नियन्त्रणमा गृह मन्त्रालय कसैको दबाबमा टसमस नहुने बताए। सांसद खतिवडाले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीतर्फ इंगित गरेर फरार अभियुक्त भनेका थिए।

उनी महोत्तरी १ बाट निर्वाचित एमाले सांसद कोइरीमाथि मधेस आन्दोलनका बेला प्रहरी जवान थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कार्यमा सहयोग गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ