असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख ज"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिप्लव माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

२०७३, ३ आश्विन सोमबार ०४:१३

असोज ३ पर्वत । बिप्लव माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार देशभरका सिडिओ मार्फत ज्ञापन पत्र बुझाएको हो ।
    माओवादीले देशमा    भैरहेको कालो बजारी, भष्ट्रचार लगायतका बिभिन्न मागहरु राख्दै प्रमुख जिल्ला अधिकारी शम्भू       मरासिनी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सहित आज ज्ञापनपत्र बुझाएको हो ।
     संयुक्त जनमरिषद् नेपाल पर्वतका प्रमुख बैकुण्ठ गिरी र नेकपा माओवादी पर्वतका सेक्रेटरी हिमाल पुनद्धारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा     सरकारले आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी बजारमा बढ्दै गएको महंगी, प्रशासनिक क्षेत्रमा बढेको भष्टचार, तथा कालोबजारीलाई तत्काल निर्यन्त्रणमा लिन आग्रह गरेको छ ।
    यता ज्ञापनपत्र बुझ्दै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले आफुले ज्ञापन पत्रलाई प्रधानमनत्रीको कार्यालयमा पठाउने बताए । साथै मरासिनीले ज्ञापन पत्रमा उल्लेख भएको जस्तै कालोबजारी महंगी लगायतको बिषयमा आफु गम्भिर भएको बताउँदै त्यसबारे स्थानिय तहमा हुनसक्ने काममा आफ्नो सबै संयन्त्र प्रयोग गरेर लाग्ने प्रतिबद्धता पनि जनाएका छन् ।  ७५ वटै जिल्लाबाट आइतबार विप्लब माओवादीले ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु