2026-06-17 03:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख उम्मेदवार इन्दिराको प्रस्तावक बनिन् सोविता

माघ ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको उम्मेदवारमा इन्दिरा राना मगर अघि सारेको छ।

आज बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको प्रस्तावकमा सोविता गौतम रहेकी छन् ।


यसअघि उपसभामुखमा गौतमको नाम चर्चामा थियो । बैठकपछि सोविताले आकांक्षा राख्नु स्वाभाविक भएको भन्दै पार्टीले सर्वसम्मतरूपमा उपसभामुखको उम्मेदवार चयन गरेको बताइन् ।

उनले भनिन्, ‘संसदीय दलको उपनेता, प्रमुख सचेतक, समितिका सभापति, सदस्य सचिवका कुराहरु पनि छन् । म आफू कानूनको विद्यार्थी भएकाले भोलिका दिनमा ती विषयमा छलफल गरेर हामी टुंगोमा पुग्छौं । तपाईँहरूले मलाई कुनै न कुनै ठाउँमा देख्नुहुनेछ । नभए पनि सदनमा बुलन्द आवाज उठाउन तयार छु ।’

जनताले दिएको दिएको अधिकारलाई भरपुर सदुपयोग गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ