२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संबिधान दिवस सदरमुकाममा मात्र, गाँउघरमा संबिधान दिवसबारे थाहा नै छैन

२०७३, ३ आश्विन सोमबार १३:०७

दान बहादुर बुढा/असोज ३, मुगु । संविधान नेपालमा जारी भएको एक बर्ष पुरा भएको दिन आज जिल्ला सदरमुकाम गमगढी बजारमा संबिभान दिवस मनाईयो भने दुर दराजमा रहेका सोझालाटा जनताहरुलाई संबिधानकोबारे कुनै जानकारी छैन ।

आज बिहान सदरमसकाम गमगढी बजारको अदालत चोकमा जिल्लामा रहेका सरकारी कार्यालयमा प्रमुख तथा अन्य कार्मचारी राजनैनिक दलका प्रमुख तथा प्रति निधीहरु पत्रकार,नेपाल प्रहरी भेला भई बजार प्रभात पेरी कार्यात्रलम गरी पा्रबिधिक कार्यालयमा कोण सभा गरी संबिधान मनाईयो भने सर्वसाधरण जनताहरुको उपस्थिति देखीएन भने संबिधान बारे कुनै जानकारी नभएको भिई गाबिस ९ बस्ने ७५ बर्षका कर्ण धामीले बताउनु भएको छ ।

गणतन्त्र पछि दोस्रो संबिधान सभाकोबाट संबिधान जारी भएको एक बर्ष जारी भई सक्यो ०६२।०६३को जनआन्दोलन १२ बुर्दे बिस्तृत शान्ति सम्झौता पछि दोस्रो संबिधानबाट जारी संबिधान दिबसको अबसरमा असोज २, ३ र ४ गते बिभिन्न कार्याक्रम गरी संबिधान दिवस मनाउने घोषण भए पनि मुगु प्रभातफेरी कार्याक्रममा जनसहभागीता निम्न रहेको थियो ।

संबिधान दिवसका जिल्ला संयोजकत्वमा रहनु भएका  निमित्त स्थानिय बिकास अधिकारी देबिप्रसाद पाण्डेका अनुसार २, ३ र ४ दिनमा बेलुका प्रतेब ब्याक्तिको घर र सरकारी कार्यालय संघ संस्थामा दिपावली गर्ने र ३ गते बिहान ७ बजे बाट प्रभातफेरी कार्याक्रम मा सबैको उपस्थिति को पत्रचार गरेपनि प्रभातफेरी कार्याक्रममा स्थानिय जनताको जनसहभागीता निम्म रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु