2026-06-17 06:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लुम्विनी प्रदेशका सभामुखद्धारा प्रथम सहिद लखन थापा प्रति श्रद्धासुमन

फागुन २, बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गर्नु भएका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उहांप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । 

उहांले साथै अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका महान् सहिदहरु प्रति भावपुर्ण श्रद्धासुमन व्यक्त गर्नुभयो । 

थापा मगरलाई तत्कालीन राणा शासकले वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उहांको जन्म वि।सं।१८९१ ९ई।सं १८३४० मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार ९भञ्ज्याङ० मा भएको हो । उहांले सहादत प्राप्त गरेको दिन फागुन २ गते प्रत्येक वर्ष स्मृती दिवस मनाउदै आईएको छ । सभामुख घर्ती मगरले मंगलवार जारी शुभकामना सन्देशमा सरकारले प्रथम सहिद घोषणा गरेको सन्दर्भमा यो कुनै समुदाय वर्गको भन्दा पनि सबैको साझा दिवस भएको उल्लेख गर्नु भएको छ । 

तत्कालिन जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प गर्नु भएको उहांको विद्रोह समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु लक्षित थियो । ‘ निरंकुशता र स्वेच्छाचारिता कही कतै टिक्दैन र त्यो एकदिन समाप्त भएर जान्छ भन्ने सन्देश पनि उहांले नेतृत्व गरेको विद्रोहले दिन्छ ।’ उहाले जारी गरेको सन्देशमा उल्लेख छ । 

‘यो दिवसले नेपाली समाजले स्वतन्त्रताको लागी दिएको वलिदानीपुर्ण इतिहासलाई स्मरण त अवश्य नै गर्दछ, वीरता र एकताको सन्देश समेत प्रवाह गरेको छ । नेपाली समाजमा ब्याप्त जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वासलाई हटाउन नेपाली आन्दोलन, क्रान्ति र विभिन्न काल खण्डमा भएका विद्रोहरुको पनि भूमिका रहेको छ । विभिन्न काल खण्डमा भएका यि यस्ता आन्दोलनबाटै समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको हो ।  यसलाई अझै जनताको जन जिविकासंग जोडेर परिस्कृत र परिमार्जन गदै सबल र सक्षम गराउनु पर्ने छ । यसको लागी सवै जनसमुदायको भूमिका उत्तिकै महत्वपुर्ण रहन्छ । लखन थापाको १४६ औ स्मृती दिवसको अवसरमा लुम्विनी वासी तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण आमा–बुबा, दिदी–वहिनी, दाजु भाई सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ जारी सन्देशमा उल्लेख छ ।

सभामुखद्धारा प्रथम सहिद लखन थापा प्रति श्रद्धासुमन 

 बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गर्नु भएका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उहांप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । 

उहांले साथै अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका महान् सहिदहरु प्रति भावपुर्ण श्रद्धासुमन व्यक्त गर्नुभयो । 

थापा मगरलाई तत्कालीन राणा शासकले वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उहांको जन्म वि.सं.१८९१ (ई.सं १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको हो । उहांले सहादत प्राप्त गरेको दिन फागुन २ गते प्रत्येक वर्ष स्मृती दिवस मनाउदै आईएको छ । सभामुख घर्ती मगरले मंगलवार जारी शुभकामना सन्देशमा सरकारले प्रथम सहिद घोषणा गरेको सन्दर्भमा यो कुनै समुदाय वर्गको भन्दा पनि सबैको साझा दिवस भएको उल्लेख गर्नु भएको छ । 

तत्कालिन जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प गर्नु भएको उहांको विद्रोह समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु लक्षित थियो । ‘ निरंकुशता र स्वेच्छाचारिता कही कतै टिक्दैन र त्यो एकदिन समाप्त भएर जान्छ भन्ने सन्देश पनि उहांले नेतृत्व गरेको विद्रोहले दिन्छ ।’ उहाले जारी गरेको सन्देशमा उल्लेख छ । 

‘यो दिवसले नेपाली समाजले स्वतन्त्रताको लागी दिएको वलिदानीपुर्ण इतिहासलाई स्मरण त अवश्य नै गर्दछ, वीरता र एकताको सन्देश समेत प्रवाह गरेको छ । नेपाली समाजमा ब्याप्त जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वासलाई हटाउन नेपाली आन्दोलन, क्रान्ति र विभिन्न काल खण्डमा भएका विद्रोहरुको पनि भूमिका रहेको छ । विभिन्न काल खण्डमा भएका यि यस्ता आन्दोलनबाटै समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको हो ।  यसलाई अझै जनताको जन जिविकासंग जोडेर परिस्कृत र परिमार्जन गदै सबल र सक्षम गराउनु पर्ने छ । यसको लागी सवै जनसमुदायको भूमिका उत्तिकै महत्वपुर्ण रहन्छ । लखन थापाको १४६ औ स्मृती दिवसको अवसरमा लुम्विनी वासी तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण आमा–बुबा, दिदी–वहिनी, दाजु भाई सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ जारी सन्देशमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ