२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लगातार दोस्रो खेलमा कुशल एक रनमै आउट

२०७९, ९ फाल्गुन मंगलवार ०८:०१

फागुन ९, काठमाडौं | विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा १ रनमा नै पेभिलियन फर्किएका छन्। अघिल्लो खेलमा नामिबियाविरुद्ध ५ बलमा १ रन बनाएर आउट भएका भुर्तेल स्कटल्यान्ड विरुद्धको अन्तिम खेलमा पनि राम्रो सुरुवात गर्न असफल भए।

पहिलो खेलमा नामिबियाविरुद्ध ११५ रन बनाएर राम्रो ओपनरको छवि बनाएका भुर्तेल त्यसपछिका खेलमा भने निस्प्रभावी भइरहेका छन्। मंगलबार स्कटल्यान्डविरुद्ध पनि कुशल ४ बलमा १ रन बनाउँदा मार्क वाटद्वारा एलबिडब्लुको सिकार भए।

उनले जारी लिगको पहिलो खेलमा शतकीय इनिङ खेल्दा दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध १६ रन बनाएका थिए भने तेस्रो खेलका रूपमा रहेको नामिबियाविरुद्ध पनि एक रनमा नै आउट भएका थिए। अहिले क्रिजमा आसिफ शेख ७ र ज्ञानेन्द्र मल्ल ४ रनमा अविजित छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो