असोज ५, पाँचथर | फिदिम स्संविधान दिवसको अवसरमा पाँचथर कारागारका ५ जना कैदी बन्दी छुटेका छन ।

 कर्तब्य ज्यान,सवारी ज्यान र कुटपिट मुद्वामा अदालतवाट दोशी प्रमाणित भएर ४० प्रतिसत भन्दा धेरै कैद भुक्तान गरेका ५ कैदीलाई कारागार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५, पाँचथर | फिदिम स्संविधान दिवसको अवसरमा पाँचथर कारागारका ५ जना कैदी बन्दी छुटेका छन ।

 कर्तब्य ज्यान,सवारी ज्यान र कुटपिट मुद्वामा अदालतवाट दोशी प्रमाणित भएर ४० प्रतिसत भन्दा धेरै कैद भुक्तान गरेका ५ कैदीलाई कारागार"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

संविधान दिवशको अवसरमा पाँचथर कारागारका ५ कैदी छुटे

२०७३, ५ आश्विन बुधबार ०२:०६

असोज ५, पाँचथर | फिदिम स्संविधान दिवसको अवसरमा पाँचथर कारागारका ५ जना कैदी बन्दी छुटेका छन ।

 कर्तब्य ज्यान,सवारी ज्यान र कुटपिट मुद्वामा अदालतवाट दोशी प्रमाणित भएर ४० प्रतिसत भन्दा धेरै कैद भुक्तान गरेका ५ कैदीलाई कारागार प्रशासनको सिफारिसमा सरकारले मंगलवार रिहा गरेको हो ।

रिहा भएका हरुमा इलाम आमचोक ६ का हर्कमान राई,शिवगञ्ज ६ झापाका भिमबहादुर लक्सम, सराङडाँडा ६ पाँचथरका यामबहादुर खड्का,साव्लाखु ३ ताप्लेजुङका श्याम मगर र फाक्तेप ४ पाँचथरका खगेन्द्र चेम्जोङ छन ।

उनीहरुलाई चाल चलन असल रहेकाले रिहाइ गर्न उचित रहेको भन्दै कारागारको आन्तरिक प्रशासन र कारागार प्रशासनले सिफारिस गरेपछि कारागार व्यवस्था विभाग र नेपाल सरकारले रिहा गर्न आदेश दिएको वताइएको छ ।

उनीहरुलाई चौकीदार टेकनाथ रिजालले अविर लगाएर कारागारवाट बिदाई गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु