रुसी सेनामा रहेका नेपालीको उद्धारको माग गर्दै प्रदर्शन गर्ने १५ जना पक्राउ
<p><b style="">चैत १९, काठमाडौँ । </b>रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।<br></p><p>सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको...