इन्धनको अभाव देखाउँदै यात्रुबाट तेब्बर गाडीभाडा असुली
कात्तिक ११, पाल्पा । दसैँ–तिहारका बेला पहाडी जिल्ला पाल्पामा सञ्चालित सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् । इन्धनको अभाव देखाउँदै यहाँ सञ्चालित सवारीसाधनले दोब्बर, तेब्बर गाडीभाडा यात्रुबाट असुल्ने गरेका...