नेपाललाई छैटौँ सफलता, ६८ रन बनाएका निकोलसलाई पवनले क्रिजबाट हटाए
<p><b>माघ २५, काठमाडौँ | </b>एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका पवन सर्राफले छैटौँ सफलता दिलाएका छन् ।<br></p><p>कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाका निकोलस किर्टोनलाई...