भावी श्रीमती खोज्न च्याटजीपीटीको प्रयोग !
<p><b>माघ २३, काठमाडौँ | </b>गत वर्षको नोभेम्बरमा इन्टरनेटमा आगमन भएसँगै च्याटजीपीटीले निकै चर्चा पाईरहेको छ। यो जेनेरेटिभ एआई टूल डकुमेन्टहरू लेख्न, गृहकार्य गर्न र विद्यार्थीलाई मद्दत चाहिने ठाउँमा मद्दत गर्नमा...