वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात
<p><b>माघ २६, काठमाडौँ | </b>अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो ।<br></p><p>अस्ट्रेलियाले दिएको २१४ रनको...