२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कुन पदमा कति चाहिन्छ योग्यता ? (विज्ञापनसहित)

२०७८, ३१ श्रावण आईतवार ०६:०७

साउन ३१, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि, मार्केटिङमा जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि केही, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसरका लागि केही, ट्रेनि डेभलपमेन्ट अफसरका लागि केही, अन्डरराइटिङमा म्यानेजरका लागि एक जना, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर १ जना कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, क्लेमका लागि जुनियर अफिसर १ जना, एग्रिकल्चर एण्ड माइक्रो इन्स्योरेन्सका लागि जुनियर अफिसर, टेक्निकल अफिसर, कम्प्लाइन्स र लिगल अफिसर १ जना, एचआरमा असिस्टेन्स २ जना, रिइन्स्योरेन्समा अफिसर, असिस्टेन्ट वा जुनियर असिस्टेन्ट १ जना, मार्केटिङ एण्ड कम्युनिकेसनका लागि एक जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा तथा उप शाखा कार्यालय तथा भविष्यमा खोलिने नयाँ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २०७८ भदौ ४ गते बैंकिङ सयमभित्र इन्स्योरेन्सको मेलमा दरखास्त दिन कम्पनीले आब्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन