२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी (विज्ञापनसहित)

२०७८, ४ भाद्र शुक्रबार ०५:३२

भदौ ४, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदमा २० जना कर्मचारीको लागि विज्ञापन प्रकाशन गरेको छ । कम्पनीले शुक्रबार विज्ञापन प्रकाशित गरी ५ तहदेखि १०औं तहसम्म विभिन्न पदका लागि आवेदन माग गरेको हो ।

कम्पनीले खुला, समावेशी र आन्तरिक प्रतिष्पर्धाका आधारमा परिपूर्ती गर्ने गरी विज्ञापन खुलाएको हो । कम्पनीले खुलाएको विज्ञापनमा अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । जसमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीका अनुसार पाँचौ तहका लागि ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ भने समावेशीमा प्रति समूहका लागि थप २ सय रुपैयाँ लाग्नेछ । त्यसैगरी छैटौं, सातौ र आठौं तहका लागि १ हजार रुपैयाँ आवेदन शुल्क र समावेशी समूहमा प्रतिसमूह थप ४ सय रुपैयाँ आवेदन शुल्क लाग्नेछ । कम्पनीले नवौं र दशौं तहका लागि आवेदन शुल्क १२ सय रुपैयाँ र समावेशीतर्फ प्रत्येक समूहका लागि थप ५ सय रुपैयाँ शुल्क लाग्ने विज्ञापनमा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन