२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजार नेपाली कामदारका लागि मलेसियामा शुन्य लागतको रोजगार अवसर

२०७९, २७ श्रावण शुक्रबार ०९:४२

साउन २७, काठमाडौं | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा पुरुषका लागि सुबर्ण रोजगारीको अवसर आएको छ। 

फरक फरक माइटेक र एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको छ । कम्पनीमा १ हजार जना  पुरुषको संख्या माग गरिएको छ ।

कम्पनीले औधोगिक कामदार (factory worker) पदका लागि १ हजार जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. १,५०० देखि ४२,७२० सम्म हुने छ | 

कामदारहरूले कम्पनीबाट नै  खाना र बस्नको लागि उचित सुविधा पाउने छन् । अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा कम्पनीको निएम अनुसार बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | उनीहरूले चाहेमा थप वर्षका लागि पनि आवेदन दिन सक्छन्। 

जान इच्छुक जो कोहीले ह्वाईट हर्स रिक्रुटमेन्ट प्रा. लि. मा सिधै सम्पर्क गर्नुहोला । सम्पर्क जानकारी निम्नानुसार छ।

सम्पर्क नं. +९७७-०१-४५८२१७६, +९७७-०१-४५८२१७८, ९८०२३४२९०१ र ९८०२३४२९०२

बिज्ञापन: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन