२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेजमा ठूलो संख्यामा नेपाली कामदारको माग

२०७९, १६ भाद्र बिहीबार ०९:२३

भदौ १६, काठमाडौँ | बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेज (Qatar Airways) बाट ठूलो संख्यामा नेपाली कामदारको माग भई आएको छ । 

कतार सहरमा रहेको बिश्वप्रसिद्ध एयरलाइन्स कम्पनी कतार एयरवेज कम्पनीले ६०० जना पुरुष र २७५ जना महिला गरी जम्मा ८७५ जना नेपाली कामदारको माग गरेको हो ।

कम्पनीले विभिन्न ६१ ओटा पदहरुमा कामदार माग गरेको हो। उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कामदारले वर्षमा ३० दिन वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ५४,६६३ देखि १,७७,९३२ सम्म पाउनेछन् । इच्छुक कामदारले  इन्टरनेसनल मैनपावर रिकुरमेन्ट प्रा. लि. को कार्यालय ग्वार्को लतितपुरमा साउन भदौ २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । यो डिमाण्डमा जान चाहनेहरुले एजेन्टहरुको प्रयोग नगरी सिधै म्यानपावरमा सम्पर्क गर्नुहोला । डिमाण्डको लट नम्वर: २६९९३६ रहेको छ।

सम्पर्क नं. :- ०१५२०४३४६,५२०४३४७,५२०४३४८

मोबाइल नं. :- +९७७ ९८०१०३१५८६,९८०२३२५७३३,९८१८९७९६३२

बिज्ञापन हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन