१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतको AL-AHLEIA कम्पनीमा आकर्षक तलब सहित रोजगारीको अवसर

१७ भाद्र २०७९, शुक्रबार १०:५४

भदौ १७, काठमाडौँ | कुबेतको प्रतिष्ठित कम्पनी अल-अहलिया स्विच गार को. के.एस.सी.सी. ले  नेपाली कामदारको माग गरेको छ । 

कुबेत सहरमा रहेको अल-अहलिया स्विच गार को. के.एस.सी.सी.कम्पनीले १२८ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

कम्पनीले ड्राइभर, एन्जिनिएर, फ्याक्ट्री वर्कर आदिपदका लागि बिज्ञापन खुलायाको हो । उक्त कामका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कामदारले वर्षमा ३० दिन वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६२,००० देखि १,२४,००० सम्म पाउनेछन् । इच्छुक कामदारले डिसेन्ट इम्प्लोएमेन्ट प्रा.लि.को कार्यालय सुन्दरनगर मार्ग बसुन्धरा चोक, काठमाडौंमा साउन भदौ २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नुपर्ने छ भने भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

बिज्ञापन हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ