२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रगतीको ब्यबस्थापन समितिमा पुन ईश्वरी न्यौपाने

२०७२, ५ भाद्र शनिबार ०३:३९

भदौ,
मकवानपुर । 
हेटौंडा ९ मा रहेको प्रगती उच्च माबिको बिद्यालय ब्यबस्थापन समितिमा पुन ईश्वरी
न्यौपाने हुनभएको छ । आज भएका १८ औ अभिभाबक भेलाबाट न्यौपाने आगामी ३ बर्षका लागि निर्बिरोध अध्यक्षमा
चयन हुनु भएको हो । संघको महिला सदस्यमा सिता अधिकारी तथा सदस्यहरुमा बलराम पौडेल, बिष्ण राना चयन
हुनभएको छ भने शिक्षक अभिभाबक संघको अध्यक्षमा माधब प्रसाद आचार्य चयन हुनभएको छ । उक्त भेलाले संस्थापक
अध्यक्ष सिता मिश्र ,तथा शिक्षा प्रेमि ज्ञानेन्द्र लामिछाने लाई पनि सदस्यहरुमा मनोनित गरेको छ ।जिल्ला
शिक्षा कार्यालयका अगुवा स्रोत ब्यक्ति किरण आचार्यलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष
ईश्वरी न्यौपाको अध्यक्षतामा संचालन भएको थियो ।

कार्यक्रममा
जिल्ला बिकास समितिका लेखा अधिकृत राजेन्द्र भट्टराई, बिद्यालयकी सल्लाहकार रीता खनाल, समाजसेवी प्रकाश
पौडेल, बिद्यालयका निबर्तमान प्राचार्य केशब श्रेष्ठ, अभिभाबक बासु खतिवडा, प्राचार्य निरञ्जन ढकाल
लगायतकाले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष ईश्वरी न्यौपाने बिद्यालयको प्रगती
प्रतिबेदन, तथा प्राचार्य निरन्जन ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण