२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा पनि बन्दको प्रभाव, ३ जना पक्राउ

२०७२, १ श्रावण शुक्रबार ०३:५०

जिबराज बख्रेल/ साउन ३१, मकवानपुर । मोहन वैद्य नेतृत्वको माओवादीसहितका
दलहरुले आज गरेको बन्दका कारण बिहानै देखि देशभरको जनजीवन प्रभावित बनेको छ ।साथै मकवानपुरमा पनि विहानै
देखि प्रभाव देखिएको छ । विहानै देखि सवारी साधनहरु सडकमा चल्न सकेका छैनन् भने शैैक्षिक संस्था तथा
कालकारखाना पनि खुल्न सकेका छैनन् ।

बन्द र तोडफोड गर्दै हिडेको
भन्दै प्रहरीले तिन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघिय समाजवादि फोरमका केन्द्रिय सदस्य
विद्युत बज्राचार्य, जिल्ला उपध्यक्ष कुसुम वाँनियाँ ,र चुरीयामाई गाँउ कमिटिका राम वहादुर तमाँङ रहेको
प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण