2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

झन्डोत्तोलन र सिलालेख स्थापना

भदौ ११, मकवानपुर / ऐतिहासिक मकवानपुर गढी दरवार क्षेत्रमा
झन्डोत्तोलन र सिलालेख स्थापना गरिएको छ । मकवानपुर गढीको ऐतिहासिकतालाई समेटी तयार गरिएको सिलालेख उक्त
ऐतिहासिक क्षेत्रमा मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा स्थापना गरिएको हो । मकवानपुर उद्योग
वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्थानीय विकास अधिकारी भोजराज खतिवडाको प्रमुख
आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले बताएका छन्

मकवानपुर गढीको ऐतिहासिक पृष्ठभूमी माथि मकवानपुर उद्योग
वाणिज्य संघ अन्तर्गतको पर्यटन विकास समितिका सदस्य केदार प्रसाद न्यौपानेले चर्चा गरेका थिए भने
कार्यक्रममा स्थानीय विकास अधिकारी भोजराज खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार
न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, संघका महासचिव महेन्द्र राउत,
संघको पर्यटन विकास समितिका संयोजक विष्णुगोपाल महर्जनले कार्यक्रममा मन्तव्य राखेका थिए ।

जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, संघका
कार्यसमिति सदस्य उज्वल चौलागाई, पर्यटन विकास समितिका सदस्य डा. बलराम भट्ट, राजनैतिक दलका प्रतिनिधि र
पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित