१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दोश्रो दिन पनि बन्द जारी, जनजीवन प्रभावित

३२ श्रावण २०७२, सोमबार ०४:००

जिबराज बख्रल/ साउन मकवानपुर ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम लगायतको
मोर्चाले गरेको आमहड्तालको प्रभाव मकवानपुरमा आज बिहानैदेखि परेको छ । चोकचोकमा प्रहरी हरु खटिएका छन् ।
बन्दकर्ताहरु बिहानैदेखि हेटौडाका विभिन्न चोकचोकमा निस्किएका छन् ।

बजार कलकारखाना यातायात तथा कलकारखाना पुर्ण रुपमा ठप्प भएका छन् । तर एम्बुलेन्स, दूध बोक्ने
सवारी, कुटनीतिक नियोगका सवारी, प्रेस, शव वाहानलगायतलाई भने कुनै अवरोध नगरिएको बन्दकर्ताहरुले बताएका
छन् ।

 

हेटौडाको मानब सेवा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक