२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दोश्रो दिन पनि बन्द जारी, जनजीवन प्रभावित

२०७२, ३२ श्रावण सोमबार ०४:००

जिबराज बख्रल/ साउन मकवानपुर ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम लगायतको
मोर्चाले गरेको आमहड्तालको प्रभाव मकवानपुरमा आज बिहानैदेखि परेको छ । चोकचोकमा प्रहरी हरु खटिएका छन् ।
बन्दकर्ताहरु बिहानैदेखि हेटौडाका विभिन्न चोकचोकमा निस्किएका छन् ।

बजार कलकारखाना यातायात तथा कलकारखाना पुर्ण रुपमा ठप्प भएका छन् । तर एम्बुलेन्स, दूध बोक्ने
सवारी, कुटनीतिक नियोगका सवारी, प्रेस, शव वाहानलगायतलाई भने कुनै अवरोध नगरिएको बन्दकर्ताहरुले बताएका
छन् ।

 

हेटौडाको मानब सेवा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो