१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकारीता पुरस्कारको लागी कोष स्थापना

१२ बैशाख २०८०, मंगलवार १३:००

कमल घिमिरे । बैशाख १२ । पाँचथर,नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पत्रकार पुरस्कारको लागी अक्षय कोषको स्थापना गरेको छ । 

फिदिम नगर विकास पत्रकारिता पुरस्कारको लागी फिदिम नगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैँयाको कोष स्थापना गरेको हो । महासंघको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले र महासंघ शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले सम्झौता पत्रममा हस्ताक्षर गर्नुभएको थियो । 

फिदिम नगरपालिकाको संवृद्धीका लागी कलम चलाउने जिल्लाका कृयाशिल पत्रकारलाई पुरस्कार उपलब्ध गराउनु पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले दाहालले बताउनुभयो । हरेक वर्ष प्रदान गरिने नगर विकास पत्रकारीता पुरस्कार कति जना र कति रकम दिने भन्ने निर्णय गरिने महाँसघ अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । कोष शुभारम्भ कार्यक्रम नगर प्रमुख मित्र प्रसाल काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थिाये । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा