१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडाको मानब सेवा आश्रमद्धारा थप आज एकजनाको उद्धार

२ भाद्र २०७२, बुधबार ०४:११

भदौ २ हेटौडा ।
हेटौडाको मानब सेवा आश्रमले थप आज एकजनाको उद्धार गरेको छ । अति नै कष्टकर अवस्थामा जीवनयापन
गरि रहेका असहाय, बोल्न नसक्ने तथा मानसिक संतलन ठीक नभएका अन्दाजी ३५ बर्षका मनोरोगी युवालाई बाराबाट
उद्धार गरि ल्याइएको हो । बाराको जीतपुर पुलमुनि अति नै दयनिय अवस्थामा जीवनयापन गरिरहेको अवस्थाबाट
उद्दार गरि मानवसेवा आश्रम ल्याईएको आश्रमले जनाएको छ । स्थानिय समाजसेवी सम्भू ठकूरीले एउटा देब्रे
खुट्टामा पुरै किराले ढाकेको अवस्थामा फेला परेका हुन् ।

उनि
पिडामा छटपटाई राखेको देखे पश्चात स्थानिय समाजसेवी हाल ईजराएलमा कार्यरत नानु श्रेष्ठ र विवेकशिल
नेपाली युवाहरूलाई जानकारी गराई विवेकशिल नेपाली युवाहरूको कृयाशिलतामा उनलाई उद्दार गरि मानवसेवा आश्रम
ल्याइएको मानब सेवा आश्रमका प्रमुख रामजि अधिकारीले जानकारी दिनुभयो । अति दर्दनाक अवस्थामा रहेको घाउको
उपचारको लागी हेटौंडा अर्थोपेडिक्स लगिए पनि उपचारको लागि भरतपुर लग्नु पर्ने डा। बसन्तमान श्रेष्ठको
सुझाव अनुसार थप उपचारको लागि भरपुर सरकारी अस्पताल लगिएको छ । खुट्टानै काट्नु पर्ने सम्भावना भएको
उनको शारिरिक अवस्था पनि कमजोर रहेको अभियन्ता होमननाथ तिमल्सिनाले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक