2026-09-08 09:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडाको मानब सेवा आश्रमद्धारा थप आज एकजनाको उद्धार

भदौ २ हेटौडा ।
हेटौडाको मानब सेवा आश्रमले थप आज एकजनाको उद्धार गरेको छ । अति नै कष्टकर अवस्थामा जीवनयापन
गरि रहेका असहाय, बोल्न नसक्ने तथा मानसिक संतलन ठीक नभएका अन्दाजी ३५ बर्षका मनोरोगी युवालाई बाराबाट
उद्धार गरि ल्याइएको हो । बाराको जीतपुर पुलमुनि अति नै दयनिय अवस्थामा जीवनयापन गरिरहेको अवस्थाबाट
उद्दार गरि मानवसेवा आश्रम ल्याईएको आश्रमले जनाएको छ । स्थानिय समाजसेवी सम्भू ठकूरीले एउटा देब्रे
खुट्टामा पुरै किराले ढाकेको अवस्थामा फेला परेका हुन् ।

उनि
पिडामा छटपटाई राखेको देखे पश्चात स्थानिय समाजसेवी हाल ईजराएलमा कार्यरत नानु श्रेष्ठ र विवेकशिल
नेपाली युवाहरूलाई जानकारी गराई विवेकशिल नेपाली युवाहरूको कृयाशिलतामा उनलाई उद्दार गरि मानवसेवा आश्रम
ल्याइएको मानब सेवा आश्रमका प्रमुख रामजि अधिकारीले जानकारी दिनुभयो । अति दर्दनाक अवस्थामा रहेको घाउको
उपचारको लागी हेटौंडा अर्थोपेडिक्स लगिए पनि उपचारको लागि भरतपुर लग्नु पर्ने डा। बसन्तमान श्रेष्ठको
सुझाव अनुसार थप उपचारको लागि भरपुर सरकारी अस्पताल लगिएको छ । खुट्टानै काट्नु पर्ने सम्भावना भएको
उनको शारिरिक अवस्था पनि कमजोर रहेको अभियन्ता होमननाथ तिमल्सिनाले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित