२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चोरीका मोबाइल सेटसहित दुई जना पक्राउ

२०७२, ३ भाद्र बिहीबार ०४:१४

जीवराज
बख्रेल/भदौ ३, मकवानपुर । 
मकवानपुर प्रहरीले चोरी भएका मोवाईल सेट सहित दुईजनालाई पक्राउ गरेको
छ । महगो खालका मोवाइल सेट चोरी गरेको आरोपमा प्रहरीले हेटौडाका दुई छुट्टा छुट्टै स्थानबाट दुईजनालाई
पक्राउ गरेको हो ।

चोरी भएका मोवाईल सहित हेटौडाको स्कुलरोडबाट भारत घोडासन घर भई हाल हेटौडा २ १६ बर्षिय संजय
बानिया र हेटौडा ५ बस्ने अनिल वस्तीलाई प्रहरीले पक्राउ गरेको हो ।

stolen-mobile-device

file photo

बाँनियाँले हेटौडा ४ स्थित कबिता
मग्रातीको जुत्ता पसलबाट मोवाईल सेट चोरी भएकोमा स्कुलरोडबाट मोवाईल चोरेका थिए । उनलाई प्रहरीले मोवाईल
सहित पक्राउ गरिएको हो ।

उनको साथबाट अरु चारवटा चोरी गरिएका मोवाईल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय
मकवानपुरका डिएसपी शिसु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी हेटौडा ३ मा रहेको सापकोटा हार्डवयर सप्लायर्सबाट दुईवटा मोवाईल
सेट र नगद ८५ हजार रुपैयाँ चोरी भएकोमा प्रहरी टोलीले हेटौडा ४ बाट वस्तीको साथबाट चोरी भएको मोवाई
सेटहरु थान २ फेला पारी निजलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान भैरहेको डिएसपी शर्माले
बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण