असोज ९, झापा | दार्जीलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ९, झापा | दार्जीलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आ"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

युएई बस्ने झापालीहरुद्वारा संगीतकार योञ्जनको उपचारमा सहयोग

९ आश्विन २०७३, आईतवार १५:२५

असोज ९, झापा | दार्जीलिङबाट ३५ वर्षअघि नेपाल आएर नेपाली संगीतको क्षेत्रमा क्रियाशील संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनको उपचारका लागि युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन् । 

झापाली समाज रास अल खेमा क्षेत्रीय समितिका पदाधिकारीहरु तथा राख अल खेमाका अन्य सहयोगी व्यक्तित्वहरुले पनि यस अभियानमा सहयोग गरेको झापाली समाज, रास अल खेमा क्षेत्रीय समितिका अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । 

गरामनीको दुर्गा उच्च मा.वि. वाल्मीकि स्कुल लगायत झापाका चर्चित विद्यालयहरुमा संगीत प्रशिक्षकका रुपमा कार्यरत योञ्जन मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल पूर्णटुङ्ग विर्तासिटी हस्पिटलमा उचाररत छन् । 

उनका सहकर्मी तथा साहित्यकार खिलप्रसाद शिवाकोटी लगायतका व्यक्तित्वहरु उनको उपचारमा सहयोग जुटाउन क्रियाशील छन् । संगीतकार योञ्जनबाट दीक्षित हजारौं विद्यार्थीहरुमध्ये केही विद्यार्थीहरु सहयोग संकलन अभियानमा जुटेका छन् । यसै सिलसिलामा योञ्जनकै भूतपूर्व विद्यार्थी रमेश विश्वनाथ बरालले झापाली समाज यु.ए.ई.का केन्द्रीय सदस्य रोशन दाहाललाई सहयोगको अपिल गरेपछि युएईबाट १४ हजार ५० रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हो । उक्त रकम समाजका प्रवक्ता रामप्रसाद ढुंगेलले योञ्जनकी छोरी रिन्साङ सुब्बालाई २४ सेप्टेम्बर शनिबारका दिन अस्पताकै शैयामा हस्तान्तरण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी