धादिङमा पुल भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प

Posted on: 01 May, 2023

वैशाख १८, काठमाडौँ | पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि सवारी आवागमन रोकिएको छ ।

पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।

पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!