२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इपिएस प्रणाली मार्फत कोरिया जानेसँग बढी भाडा लिएमा उजुरी गर्न आग्रह

२०८०, २१ बैशाख बिहीबार ०७:२०

बैशाख २१, काठमाडौँ | युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले  रोजगार अनुमति प्रणाली (इपिएस ) प्रणाली मार्फत दक्षिण कोरिया जाँदा हवाई भाडाा तोकिएको भन्दा बढी लिइएमा उजुरी गर्न आग्रह गरेको छ । 

बिहीबार एक सूचना जारी गर्दै कम्पनीले सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान आग्रह गरेको हो । 

गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको प्रति टिकट मूल्य अमेरीकी डलर ८९५ निर्धारण भएको कम्पनीले जनाएको छ। कम्पनीले तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिकट लिन आग्रह गर्दै तोकिएको रकम भन्दा बढी रकम कसैले लिएमा वा लिने कोशिस गरेमा कम्पनीको इपिएस शाखा वा वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा ग्वार्को ललितपुरमा उजुरी गर्न कम्पनीले सूचनामार्फत अनुरोध गरेको हो । 

सोही अनुसार राष्ट्र बैङ्कको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैङ्क खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।

उजुरी अमेरिकी डलर वैदेशिक रोजगार विभागको इपिएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस