२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लागु औषध खैरो हिरोईन सहित एक जना पक्राउ

२०७२, १३ भाद्र आईतवार ०५:३८

unnamed

जिबराज बख्रेल/भदौ-१३,
मकवानपुर ।
लागु औषध खैरो हिरोईन सहित मकवानपुर प्रहरीले एक जना पक्राउ परेको छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदी वाट खटिएको प्रहरी टोलीले गएराति काठमाण्डौ
बस्ने वर्ष ३१ वर्षिय दिनेश खड्कालाइ पक्राउ गरेको हो ।

मकवानपुरको भिमफेदी प्रहरी चेकपोष्टमा हेटौंडाबाट काठमाण्डौ तर्फ जांदै गरेको ना १ ज ३५०७ नं.
को टाटा सुमोलाई चेकरजाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोईन २० ग्राम सहीत सवार खड्का पक्राउ परेका हुन्

उनिमाथि आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय
मकवानपुरले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता