2026-07-10 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विप्लव समर्थित बिद्यार्थी संगठनको संगठन विस्तार अभियान जारी

जीवराज बख्रेल/भदौ १४, मकवानपुर ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको
नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको संगठन विस्तार अभियान अन्तर्गत हेटौंडाको दुईवटा
बिद्यालयमा संगठन निर्माण गरेको छ ।

हेटौंडा–८ मा रहेको
चन्द्रोदय उच्च मावि र हेटौंडा–९ मा रहेको प्रगति उच्च माविमा सोमबार संगठन निर्मँण गरेको हो ।
चन्द्रोदयमा केशर सञ्जेलको अध्यक्षतामा १७ सदस्यीय मावि इकाई कमिटी निर्माण गरिएको बताइएइको छ

समितिको उपाध्यक्षमा मनमाया स्याङ्तान, सचिवमा शिशीर
पुडासैनी, सहसचिवमा अस्मिता बानिया र कोषाध्यक्षमा सुजन थापा रहेका छन् ।

यस्तै प्रगतिमा निशान्त न्यौपानेको अध्यक्षतमा गठित मावि इकाई कमिटीको उपाध्यक्षमा अजित ढकाल,
सचिवमा सरस्वती सुवेदी, सहसचिवमा मनिषा तामाङ र कोषाध्यक्षमा नविना अधिकारी रहेका छन् ।

अखिल क्रान्तिकारीका मकवानपुर जिल्ला अध्यक्ष श्रीकृष्ण ढकाल रोहीतको प्रमुख
आतिथ्यतामा भएको संगठन विस्तार कार्यक्रममा क्रान्तिकारीका जिल्ला कमिटी सदस्य प्रल्हाद गौतमलगायतको
उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ