2026-07-05 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान हुने

मकवानपुर÷१० असोज 

विजया दशमिको अवसरमा कन्या गुरुकुल सहयोगार्थ शक्ति साधाना महाअनुष्ठान हुने भएको छ । लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम र मनकामना क्षेत्र विकास समिती हेटौडा ८ कमानेको संयुक्त आयोजनामा श्रीमद् भागवत नवाह शक्ति साधना महाअनुष्ठान हुने भएको छ । मनकामना क्षेत्र विकास समितीको हिजो वसको बैठकले अनुष्ठान सफल पार्न अर्जुन ढुंगानाको संयोजकत्वमा ५ सय ५ जनाको मुल समारोह समिती गठन गरेको छ । भेलाले समितीको सह संयोजक रत्नमणी वाग्ले ,दुर्गा अधिकारी र राम प्रसाद ढकाल लाई चयन गरेको छ  भने सचिवमा रामेश्वर खनाल रहनु भएको छ। त्यस्तै समितीको सचिवमा रेवती रमण न्यौपाने संयोजक रहने गरी महेन्द्र वहादुर थापा र विष्णु थापा चयन हुनु भएको छ । अनुष्ठान प्रचार प्रसारको लागी जिवराज बख्रेलको संयोजकत्वमा गंगा पौडेल राजु अधिकारी रहने गरी प्रचार प्रसार समिती गठन गरीएको छ। त्यस्तै भेलाले अप्सरा सापकोटाको संयोजकत्वमा कलश यात्रा समिती , कमल पौडेलको संयोजकत्वमा पुजा पाठ तथा मण्डप ब्यवस्थापन समिती ,शम्भु दुलालको संयोजकत्वमा भोजन प्रसादी वसोवास समिती , यसोदा उप्रेतीको संयोजकत्वमा मुल्याङकन तथा अनुगमन समिती र राम व दुलालको संयोजकत्वमा ब्यवस्थापन समिती गठन गरेको छ । यहि असोज १५ गते दखी २४ गते सम्म ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गर्नु हुने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै