२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि, कुन गाडीले कति तिर्ने?

२०८०, २१ जेष्ठ आईतवार ०३:४२

जेठ २१, काठमाडौँ | सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। 

आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी गरिएको हो। नविकरण शुल्क पाँचसयदेखि 3 हजार रूपैयाँले बढेको छ। 

कार, जिप, भ्यान र माइक्रो बसले कति तिर्नु पर्ने :

अहिले १३०० सीसीसम्म सबारी साधनले ५,५०० रूपैयाँ तिर्नु पर्ने, १३००१ देखि २००० सम्मको सबारी साधनले ६००० रूपैयाँ, २००१  देखि २९०० सम्मको सबारी साधनले ६ ,५०० रूपैयाँ, २९०१ देखि ४००० सम्मको सबारी साधनले८००० रूपैयाँ र ४००१ देखि माथिको सबारी साधनले ९००० रूपैयाँ नविकरण शुल्क तिर्नु पर्ने छ |

यसअघि क्रमश ४०००, ४,५००, ५०००, ६,००० र ७,००० शुल्क थियो। 

मिनी ट्रक, मिनी बस र पानी ट्याङ्कर ८ हजारर रूपैयाँ पुर्‍याइएको छ। यसअघि ६ हजार थियो। 

ट्रक बसको ८ हजारबाट बढाएर १० हजार ५ सय पुर्‍याइएको छ भने अटो रिक्सा र टेक्‍टरको २ हजारबाट बढाएर २५ सय पुर्‍याइएको छ। 

डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरणमा वार्षिक नविकरण शुल्क १२ हजार रहेकोमा १५ हजार ५ सय पुर्‍याइएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस