2026-09-07 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुर उवासंघ महिला उद्यमी विकास समितिको तीज कार्यक्रम

makwanpur teej

जिबराज बख्रेल । भदौ २०, मकवानपुर । नेपाली महिलाहरुको महान चाड हरितालिका
तीजको अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ÷महिला उद्यमी विकास समितिले आज सांस्कृतिक कार्यक्रम गरेका छ

महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डेको अध्यक्षता
मा भएको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख
आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, उद्योग वाणिज्य संघका
अध्यक्ष राजकुमार न्यौपाने, पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, उद्योग संघ मकवानपुरका अध्यक्ष ऋषिराम
घिमिरे, एमाले नेतृ मुनु सिग्देल, लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सफल बनाउन नेपाल उद्योग
वाणिज्य महासंघका सदस्य तथा मध्यमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, नेपाल फलफूल तथा
तरकारी व्यपारी संघ, नारायणी मिल्क एण्ड फूड्स प्रा.लि., गोकुल डेरी उद्योग,लगाएत वाट सहयोग प्राप्त
भएको सभापति पाण्डेले बताउनु भयो ।

आपसी परिचय तथा सदभाव
अभिवृद्धि गर्न र एकता कायम गर्दै अघि बढन कार्यक्रमले सहयोग पु¥याउने भएकोले कार्यक्रम आयोजना गरिएको
संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित