2026-09-08 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

२० लाख रुपैया लुटेर फरार रहेका अभियुक्तलाई पक्राउ

makwanpur district newsजिबराज
बख्रेल/ भदौ २१, मकवानपुर । 
मकवानपुर प्रहरीले एक वर्षअघि रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआई
बैंकबाट २० लाख रुपैया लुटेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । मकवानपुरको हाडीखोला–४ का ३६
बर्षका सन्तकुमार थिङलाई हेटौंडा २६ बसामाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएकोछ । चन्द्रनिगाहापुरस्थित
एसबीआई बैंकबाट ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडका वरिष्ठ सहायक उज्जवल रिजालले २० लाख रुपैया
नगद झिकेर लैजाने क्रममा थिङले गोली प्रहार गरी लुटेर फरार भएका थिए ।

रिजालले आईडी बैंकका
सुरक्षा गार्ड तेजबहादुर कार्कीलाई झोलामा नगद बोकाएर बैंकबाट निस्कन लागेको अवस्थामा उनीहरुमाथि गोली
प्रहार भएको थियो । पक्राउ परेका थिङलाई मकवानपुर प्रहरीले आवश्यक अनुसन्धानका लागि आज ईलाका प्रहरी
कार्यालय चन्द्रनिगाहापुर पठाइएको मकवानपुर प्रहरी प्रवक्ता शिसु शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित