2026-09-08 10:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मानसिक अवस्था कमजोर भएकी युवतिको उद्धार

makwanpur news

जिबराज बख्रेल । मकवानपुर
महिला बालबालिका कार्यलय मकवानपुरको सहयोगमा मानव सेवा अश्रम हेटौडाले आज एक मानसिक अवस्था
कमजोर भएकी युवतिको उद्धार गरेको छ ।

आफ्नो नाम एलिसा कार्की
बताउने २२ वर्षिए उमेरको युवतीलाई लाइ अश्रममा ल्याइएको हो , आफ्नै घर परिवारबाट तिरस्कृत भएर कष्टकर
अवस्थामा गाँउगाँउ डुली हिँडेको अवस्थाबाट महिला बालबालिका कार्यलय मकवानपुरका प्रमूख शोभा शाहले उद्दार
गरि मानवसेवा आश्रम ल्याउन सहयोग गर्नु भएका थियो । बालकल्याण समाजका शुशिल गिरीले पालुङगमा युवतीको
अवस्थामा बारेमा आश्रमलाई जानकारी गराउनु भएको र प्रहरीको सहयोगमा युवातीलाई आश्रममा ल्याउने तयारी भई
रहेको भएपनि माहिला बाल बालिका कार्यलयका प्रमूख शोभा शाहले आज अश्रममा ल्याइदिनु भऐको अश्रमले जनाएको छ

परामर्शको क्रममा आफ्नो श्रिमान् भएको, आमा नभएको वताउने उनले
रक्सी खाएर बुबाले पिट्ने गरेको वताएकी थिइन । उनको कुरामा एकरुकता नभएको र भावनात्मक उपचार सँगसँगै
चिकित्सकको परामर्श लिएर औषधी सेवन गराईने अभियन्ता रुपाके.सीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित