2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बुद्धिष्ट पत्थर सि माला चोरीमा संलग्न ५ जना पक्राउ

lutpat 1

जिबराज बख्रेल/भदौ २६,
मकवानपुर । 
काठमाण्डौ बौद्धबाट (प्राचिन बहुमुल्य बुद्धिष्ट पत्थर) सि माला चोरी गरेर फरार ५
जनालाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक
भुटानि र ४ भारतीय नागरीक रहेका छन्, भुटान फुन्टसोलिङ बस्ने वर्ष ३५का डि दोर्जे लामा । भारत पश्चिम
बंगालका ३२ वर्षिय छिरिङ लामा । जलपाईगुडी बस्ने वर्ष ३० को सरोज गुरुङ ।

lutpat

३८ वर्षिय अहिर अलि ,र सिलगुडी प्रधाननगर बस्ने वर्ष ३१को असिद सैबो रहेको
प्रहरीले जनाएको छ । हिजो साँझ लुटपाट गरी हेटौडा तर्फ फरार भएको महानगरीय अपराध महाशाखा, टेकुबाट
प्राप्त सुचनाको आधार उनीहरुलाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक
शिशु शर्माले वताउनुभयो ।

काठमाण्डौबाट हेटौडा तर्फ आउँदै गरेको
ना १ ज ३५०७ नं.को टाटा सुमोलाई सवार उनिहरुलाई भिमफेदी प्रहरीले पक्राउ गरेको हो , उनिहरुको साथ बाट सि
माला २४ थान फेला परीएको र आवश्यक अनुसन्धान तथा कारवाहीको लागी महानगरीय अपराध महाशाखा पठाइएको जनाइएको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित