२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

छैटौ राष्ट्रिय पीस कप प्रतियोगिता हुने

२९ भाद्र २०७२, मंगलवार ०५:४५

जिबराज बख्रेल/ भदौ, मकवानपुर । शान्तिको लागि खेलकुद भन्ने
नाराकासाथ देशभरका खलाडी हरुलाई खेलकुद प्रति प्रेरीत गर्ने उद्धस्यले तंइ ईल मोदो जिल्ला कार्यसमिती
मकवानपुरको आयोजनामा छैटौ राष्ट्रिय पीस कप प्रतियोगिता हुने भएको छ । असोज १ र २ गते हने प्रतियोगितामा
देशभरका १५ जिल्ला वाट करीव २०० खेलाडिले सहभागिता जनाउने छन् ।

हेटौडा ४ मा रहेको भुटनदेवी उच्च
मा वि को प्रङगणमा हुने प्रतियोगितामा ३० के जि देखाी ६० केजी तौल समुहको प्रतिस्पर्धा हुने छ ।
राष्ट्रिय खेलकुद परिषदमा वाट पनि हरेक वर्ष हदै आएको यो खेल यो वर्ष मकवानपुरमा आयोजना हहुन लागेको हो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै