८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

इन्धन अभावले निजी विद्यालयहरु सञ्चालनमा कठिनाई

१२ कार्तिक २०७२, बिहीबार ०३:२९

कात्तिक १२, मकवानपुर । इन्धन अभावले मकवानपुरको थाहा नगरपालिकाका अधिकांश
निजी विद्यालयहरु सञ्चालनमा कठिनाई हुन थालेको छ ।

वसबाट
ल्याउनुपर्ने भएकोले जसो तसो जोहो गरि केहि दिन सञ्चालन गर्दै आएको आई रहेको थियौँ अव भने सञ्चालन गर्न
कठिनाई भएको पालुङ भ्याली हार्ड एकेडेमिका प्रीन्सीपल सुरेन्द्र मान प्रधानले जानकारी दिए । भूकम्पले
पढाइ अवरुद्ध भएकोले सामुदायिक विद्यालयले तिहार अघि पढाउन लागेका हो ।

बसबाट विद्यार्थी ओसार्ने विद्यालयहरू भने सबैजसो बन्द हुने अवस्था आएको पालुङ मोडन इङिलस
सेकेन्डरीका सह प्रध्यानाध्यपक रुपक उप्रेतिले बताउनु भयो । तेलको लागि पहल गरिरहेको र तेल आयो भने नि
तिहार अगाडि विद्यालय सञ्चालन गर्नको लागि गाह्रो हुने प्रधानले बताए ।

दसैं मनाउन घर गएका अभिभावक विद्यालय खुल्ने भन्दै आसपासका ठाउँहरुबाट छोराछोरी लिएर आएको तर
कक्षा सञ्चालन नहुदा विद्याथीको परिक्षमा नतिजा विग्रने भन्ने अर्को अभिभावकलाई चिन्ता वडेको छ

प्रीन्सिपल प्रधानले भने इन्धन अभावको वैकल्पिक व्यवस्था
नभएकाले विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको बताए । ‘तेल व्यवस्थापन गर्न जिल्ला शिक्षा कार्यलय
मकवानपुरका प्रमुखलाई अनुरोध गरेका थियौं,’ देशको परिस्थिति यस्तो छ ‘कुनै व्यवस्था नभएपछि तिहारसम्म
विद्यालय बन्द गर्नुको विकल्प रहेन प्रमुखले भने । वसबाट ल्याउनुपर्ने विद्यार्थी नभएकाले सामुदायिक
विद्यालयलाई कुनै असर परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र